प्रभु बैंकको डेपुटी सीईओमा मणिराम पोखरेल नियुक्त, बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव

Advertisement

काठमाडौँ । प्रभु बैंकको डेपुटी सिईओमा मणिराम पोखरेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पोखरेललाई साउन १ गतेदेखी लागु हुनेगरी डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तीस वर्ष बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव भएका पोखरेलले समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएसंगै प्रभु बैंकको सेकेण्ड पोजिसनमा रहेर काम गर्दै आएका थिए ।

सन १९९० मा नविल बैंकमा सहायक स्तरबाट बैंकिङ करिअर सुरु गरेका पोखरेल नेपाल एसविआई बैंक, एनसिसि बैंकमा कार्यरत रहँदै हिमचुली विकास बैंकमा ८ वर्ष सिईओ भएका थिए ।

Advertisement

Advertisement

Advertisement