काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारबाट एक हजार दरका नयाँ नोटहरु बजारमा ल्याउने भएको छ । पूरानै गर्भनर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेका यी नोटमा अब एक होइन दुई हात्ती हुनेछन् ।
सौराहाका राम लक्ष्मण नाम गरेका हात्तीहरुको तस्वीर अंकित गरेर नयाँ नोट बजारमा ल्याउन लागिएको हो ।