हिमालय एअरलाइन्सले साउन १६ गतेदेखि चौथो चरणको चार्टर उडान गर्ने

Advertisement

काठमाडौँ । हिमालय एअरलाइन्सले साउन १६ गतेदेखि विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन चौथो चरणको उद्धार उडान गर्ने भएको छ । कुवेत, कुनमिंग(चीन), दोहा(कतार), अबुधावी(यूएई), क्वालालम्पुर(मलेसिया) र दमाम(साउदी अरेबिया)मा उद्धार चार्टर उडान गर्न लागेको एअरलाइन्सले सूचना मार्फत उल्लेख गरेको छ ।

Advertisement

Advertisement

Advertisement