मलेसियाका पूर्व प्रधानमन्त्री भ्रष्टाचारी प्रमाणित

Advertisement

काठमाडौं । मलेशियाका पूर्व प्रधानमन्त्री नजीब रजाकले अरबौं डलर भ्रष्टाचार गरेको प्रमाणित भएको छ ।

रजाकले वन एम डी बी नाम को सरकारी फण्डलाई आफु अनुकुल दुरुपयोग गरेर भ्रष्टाचार गरेको पुष्टि भएको हो । उनी विरुद्ध कम्तिमा पनि तीन वटा मुद्धा चलिरहेका छन् । तिमध्ये एउटा मुद्धाको फैसला आएको छ र उनी दोषी देखिएका छन् ।

मलेसियामा दुई वर्ष अघि सम्पन्न आम निर्वाचनबाट रजाकलाई सत्ताबाट हटाईएको थियो । रजाकले आफु माथी लागेको आरोपको खण्डन गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement