नेकपालाई बिभाजनबाट बचाउन सिंहदरबारमा सबै पक्षका नेताहरुले चलाए हस्ताक्षर अभियान

Advertisement

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुले पार्टीलाई विभाजनबाट जोगाउन हस्ताक्षर अभियान शुरु गरेका छन् । 

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद(नेता)हरुले सिंहदरबारमा हस्ताक्षर अभियान चलाएको सांसद यज्ञराज सुनुवारले बताए । 

Advertisement

अहिले सिंहदरबारमा हस्ताक्षर अभियान जारी रहेको छ ।  
 
 

Advertisement

Advertisement