मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् । 

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौँ महानगरपालिका ३ बसुन्धरा निवासी शर्मालाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव डण्डपानी ढकालले जनाएका छन् । 
 

Advertisement

Advertisement

Advertisement