स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त

Advertisement

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त भएका छन् । 

पूर्व स्वास्थ्य सचिव उप्रेतीलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षको पदावधी चार वर्षको हुनेछ ।

Advertisement

यसअघि साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले यसअघिका अध्यक्ष डा. उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो ।

Advertisement

Advertisement