आजबाट सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा

Advertisement

काठमाडौं । सरकारले आजबाट राष्ट्र सेवक कर्मचारीहरुको कोरोना बीमा गर्ने भएको छ । २ बजे बीमा समितिमा केहि कर्मचारीहरुलाई कोरोना बीमाको पोलिसी हस्तान्रण गरेर कार्यक्रम आरम्भ गर्न लागिएको हो । सरकारले बजेट मार्फत सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुको एक लाख बराबरको कोरोना बीमा गरिदिने बताएको थियो । 

सरकारले निजामति कर्मचारी, नेपाली सेना र प्रहरी लगायतको निःशुल्क कोरोना बीमा गरिदिन लागेको हो । सो सम्बन्धी कार्यविधि तयार भएपछि बीमा प्रक्रिया अघि बढाउन लागिएको हो । 

Advertisement

Advertisement

Advertisement