कुमारी बैंकको २ करोड ९६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । कुमारी बैंकको २ करोड ९६ लाख ५९ हजार १ सय ९०.२८ कित्ता शेयर सूचीकृच भएको छ । 

देवः विकास बैंकलाई प्राप्ती गर्दा प्राप्त हुन आएको उक्त शेयर आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको हो । 
 

Advertisement

Advertisement

Advertisement