मुक्तिनाथका ग्राहकलाई हाउस अफ ईन्टेरियरका सेवामा विशेष छुट

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियर काठमाडौंबीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौता पत्रमा हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौता पश्चात बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ । 
 

Advertisement

Advertisement