नेपाल एनबीआईका ग्राहकलाई सोल्टीमा १० प्रतिशत छुट

Advertisement

काठमाडौँ । नेपाल एसबिआई बैंक र सोल्टी ईन्टरप्राइजेज प्रालिबीच खाना तथा पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत अनूकूल भट्नागर तथा, सोल्टी ईन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट सूदर्शन चापागाईबीच बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा सोल्टी ईन्टरप्राइजेजका कम्पनी सचिव मूक्ति श्रेष्ठको उपस्थितिमा उक्त सम्झौता भएको हो । 

Advertisement

सम्झौतापछि बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले सोल्टी क्राउन प्लाजा, काठमाडौँ र सोल्टी वेस्टेड प्रिमियर नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट प्राप्त गर्ने छन् ।  

Advertisement

Advertisement