बुधबार १२ बैशाख, २०८१ | Wednesday Apr 24, 2024
काठमाडौँ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको १ लाख ६८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीले शेयरधनीहरुका लागि दिएको २० प्रतिशत बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको हो ।