एनबी बैंकको ४० लाख ७५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल बंगलादेश बैंक(एनबी बैंक)को ४० लाख ७५ हजार १ सय ५१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

बैंकले शेयरधनीहरुका लागि दिएको ५ प्रतिशत बोनस शेयर आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको हो । 
 

Advertisement

Advertisement

Advertisement