नेपाल इन्स्योरेन्सको डेपुटी सीईओमा पोखरेल नियुक्त, डेपुटी जीएममा बस्नेत

Advertisement

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको नाaयव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् । देशकै जेठो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको सञ्चालक समितिको मंगलबारको बैठकले पोखरेललाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनी यसअघि युनाइटेड फाइनान्सको डेपुटी सीईओ थिए । डेपुटी सीईओ हुने प्रयासमा रहेका नेपाल इन्स्योरेन्सका नायव महाप्रवन्धक विक्रान्त पाण्डेलाई डेपुटी सीईओ नबनाएर सञ्चालक समितिले पोखरेललाई रोजेको हो । पोखरेलको नियुक्तिसँगै पाण्डेले राजीनामा दिएका छन् । 

Advertisement

त्यसैगरी कम्पनीको डीजीएममा निरज बस्नेत नियुक्त भएका छन । बस्नेत यसअघि प्रिमियर इन्स्योरेन्समा थिए । 

Advertisement

Advertisement