पेट्रोलको मूल्य प्रति लिटर २ रुपियाँ बढ्यो

Advertisement

काठमाडौँ । सरकारले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपियाँ बढाएको छ ।  आज राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपियाँ पुगेको छ ।

Advertisement

आयल निगमका अनुसार डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगम प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् । 

Advertisement

Advertisement