प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा संस्थापक समूहबाट ४ जना सञ्चालक निर्वाचित

Advertisement

काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक समूह(क) अन्तरगत सञ्चालक पदमा ४ जना निर्वाचित भएका छन् । 

कम्पनीको भदौ २६ गते होटल इच्छा प्रालि सिमरा बारामा सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट संस्थापक समूह(क) अन्तरगत सञ्चालक निर्वाचित गरेको हो । 

Advertisement

साधारण सभाले विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छेलाई सञ्चालक पदमा निर्वाचित गरेको कम्पनी सचिव आनन्दबाबु खड्काले जनाएका छन् । 
 

Advertisement

Advertisement