माछापुच्छ्रे बैंकले १०.४० प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस शेयर कति ?

Advertisement

काठमाडौँ । माछापुच्छ्रे बैंकले शेयरधनीहरुलाई १०.४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७६/७७ को नाफाबाट ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो । 

Advertisement

नेपाल राष्ट्र बैंकबाट स्वीकृति एवम् आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जनाएका छन् । 

Advertisement

Advertisement