१२ सय ४६ जना थपिए कोरोना संक्रमित

Advertisement

काठमाडौं । बिहिबार एक हजार दुई सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार बिहिबार एक हजार दुई सय ४३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । 
 

Advertisement

Advertisement

Advertisement