लिबर्टी इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारबाट शेयर कारोबार, ओपन रेञ्ज कति ?

Advertisement

काठमाडौँ । लिबर्टी इनर्जी कम्पनीको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १०० कायम भएको १ करोड ५० लाख कित्ता साधारण शेयर(आईपीओ) सूचीकृत भएको छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) को भदौ ३१ गतेको निर्णय अनुसार आज आईपीओ सूचीकरण गरिएको हो । 

Advertisement

आज कम्पनी र नेप्सेबीच शेयर सूचीकरण सम्झौता भएको र अब आइतबारबाट शेयर कारोबार सुरु हुने नेप्सेले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ । कम्पनीको शेयर पहिलो कारोबारका लागि रु. १००/– देखि रु. ३००/– ‘ओपन रेञ्ज’ निर्धारण गरिएको छ । 

   
 

Advertisement

Advertisement