सुजुकीको दशैँ तिहार अफरः मोटरसाईकल तथा स्कुटर खरिदमा नगद १२ हजार छुट

Advertisement

काठमाडौँ । सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोवाईल्स प्रालीले वडा दशैँ, शुभदिपावली तथा छठ पर्वलाई लक्षित गरी ‘सुजुकी दशैँ तिहार अफर’ प्रारम्भ गरेको छ । 

‘चाडपर्व सबैको, हौसला हाम्रो’ भन्ने नारा लिएको यस अफर अन्तर्गत ग्राहकहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२,०००/– नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् । साथै एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।

Advertisement

हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकहरुलाई सजक र सुरक्षित रही चाड पर्व मनाउन र सुजुकी दशैँ तिहार अफरको फाईदा लिन आह्वान गरेको छ ।

सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहकहरुको मन जित्न सफल भएको अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ म्यानेजर समित सिंह बताउँछन् ।    

Advertisement

Advertisement