उद्योग बाणिज्य महासंघको ५४औं बार्षिक साधारणसभा मंसिर दोस्रो साता

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)का कारण पटक पटक स्थगित भएको नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा यही मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय भएको छ । 

महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले आउँदो मंसिर दोस्रो साता बैठक गर्ने निर्णय गरेको हो । असोज ११ र १२ गते कार्यकारीणी सभा बस्ने बैठकले उक्त सभाको मितिलाई अनुमोदन गर्ने जनाइएको छ । 

Advertisement

Advertisement

Advertisement