एनएमबि बैंकको ४९ लाख ६७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । एनएमबि बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । 

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पछिको उक्त शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।  
 

Advertisement

Advertisement

Advertisement