प्रदेश २ का मुख्यमन्त्रीसँग डरायो सरकार, निजामती कर्मचारी युनियनको निर्वाचन रोक्ने निर्णय

Advertisement

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न चेतावनी दिएका समाचार आएलगत्तै मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उक्त निर्वाचन रोक्ने निर्णय गरेको छ । 

बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको हो । यसअघि राउतले केन्द्रलाई पत्र र्न पठाएर निर्वाचन रोक्ने आग्रह गरेको समाचार प्रकाशित भएका थिए । राउतले कोरोना महामारीलाई मुख्य कारण देखाउँदै निर्वाचन रोक्न आग्रह गरे पनि अन्तरर्निहित उद्देश्य अर्कै रहेको बताइन्छ । 

Advertisement

Advertisement

Advertisement