समाज र स्वस्तिक मर्ज हुने, सम्झौतामा हस्ताक्षर

Advertisement

काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त एकआपसमा मर्ज हुने भएका छन् । 

सर्लाही मलंगवा केन्द्रीय कार्यायल भएको समाज र सिरहा लहान केन्द्रीय कार्यालय भएको स्वस्तिकबीच सोमबार मर्जर सम्बन्धी सम्झौता भएको समाज लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले जनाएका छन् । 
 

Advertisement

Advertisement

Advertisement