स्याङयोङ सुपर डिस्काउन्ट अफर, रु. तीन लाख छुट, एक्सचेन्जमा रु. दुई लाख बोनस

Advertisement

काठमाडौं । नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले कोरियन लक्जरी एसयूभी, एक्सएलभीमा तीन लाख रुपियाँ छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टिभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरेबापत दुई लाख एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् । त्यसबाहेक कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् ।
साथै, आइएमएस मोटर्स, स्याङयोङले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ । 
१    एक वर्ष निःशुल्क बीमा
२    रु. २५,००० बराबरको निःशुल्क एसेसोरिज
३    सात बर्ष सजिलो वित्तीय सेवा
४    तीन बर्ष वारेन्टि
५    निःशुल्क सर्भिसिङ (चार पटक वा रिफरल ग्राहकहरूको लागि १ बर्षसम्म)
स्याङयोङ सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गतेदेखि असोज २० गते सम्ममात्र हुने आईएमएसले जनाएको छ । स्याङयोङ कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो । 

Advertisement

Advertisement

Advertisement