चीनले सीमा मिचेको भन्दै एउटा समूहद्धारा चिनियाँ दूतावास अगाडि प्रदर्शन

Advertisement

काठमाडौं । चीनले नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावासअगाडि एउटा समूहले विरोध प्रदर्शन गरेको छ । 

प्रदर्शनमा उत्रिएकाहरुले ‘ब्याक अफ चाईना’को नारा लगाउँदै चिनियाँ अतिक्रमण बन्द गर्न माग गरेको थियो । उनीहरुले मिचिएको नेपाली भूमि फिर्ता गर, पूरानो सन्धी लागु गर, सीमा नाका खुल्ला गर र भन्सारमा रोकिएका सामानहरु खुल्ला गर जस्ता नारा लगाएका थिए । 

Advertisement

प्रदर्शनमा प्रहरीलाई हस्तक्षेप गरी ब्यानर खोस्नुका साथै प्रदर्शनकारीलाई धपाएको थियो । 

Advertisement

Advertisement