समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार शुरु

Advertisement

काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्था र सजिलो लघुवित्तबीचको एकीकृत कारोबार शुरु भएको छ । 

झापा बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको समीट र गोरखा मझुवा देउरालीमा केन्द्रीय कार्यालय रहेको सजिलो लघुवित्तबीच मर्जर भई असोज ६ गतेदेखि एकीकृत कारोबार शुरु भएको कार्यकारी प्रमुख देवेन्द्रबहादुर बस्नेतले जानएका छन् । 

Advertisement

समीट लघुवित्त वित्तीय संस्थाको नाम र गोरखा मझुवा देउरालीमा रहेको केन्द्रीय कार्यालयबाट एकीकृत कारोबार शुभारम्भ गरेको कार्यकारी प्रमुख बस्नेतले बताए । 
 

Advertisement

Advertisement