मिर्मिरे लघुवित्तले श्रृजनशीललाई प्राप्ति गर्ने, आजै समझदारी पत्रमा हस्ताक्षर

Advertisement

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले श्रृजनशील लघुवित्तलाई प्राप्ति(एक्वीजिशन) गर्ने भएको छ । 

काभ्रे बनेपाका केन्द्रीय कार्यालय रहेको मिर्मिरेले सिरहा गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशीललाई प्राप्ति गर्ने उद्देश्य राखी आज बिहान समझदारी पत्रमा हस्ताक्षर गरिएको मिर्मिरेका कम्पनी सचिव तुलसीराम पाठकले जनाएका छन् ।  
 

Advertisement

Advertisement

Advertisement