पूरानो मोवाइल ब्राण्ड नोकियाले ल्यायो एआई प्रविधियुक्त नयाँ स्मार्टफोन

Advertisement

काठमाडौं । पूरानो मोवाइल फोन ब्राण्ड नोकियाको २.४ सार्वजनिक भएको छ । एआई (आर्टिफिसियल टेक्नोलोजी)युक्त यस फोनको ब्यार्टी एक पटक चार्ज गरेपछि दुई दिनसम्मका लागि काम गर्ने क्षमताको रहेको जनाइएको छ । 

नेपाली बजारमा रु.१४ हजार ५९९ मूल्य कायम गरिएको नोकियाको यस फोन ६.५ इन्च एचटी प्लस स्क्रिनका साथ लामो समयसम्म तस्वीरहरु सञ्चित गर्न सकिन्छ । एन्ड्रोइड ११—का लागि तयार पारिएको जनाइएको नोकियाको २.४ स्मार्टफोनको नेपालको लागि बितरक टेलि टक रहेको छ ।   

Advertisement

Advertisement

Advertisement