यो वर्ष दशैँमा नयाँ नोट नपाइने, राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना

Advertisement

काठमाडौँ । यो वर्ष दशैँ पर्वमा नयाँ नोट साट्न नपाइने भएको छ । 

नेपाल राष्ट्र बैंकले आज सूचना जारी गरी कोरोना संक्रमण हुन सक्ने हुँदा नयाँ नोट सहटी नगर्ने जनाएको हो । 

Advertisement

विगतमा वर्षहरुमा दशैँ पर्वका बेला राष्ट्र बैंकले करीब ६० अर्ब नयाँ नोट सटही गर्दै आएको थियो । 


 

तलको लिंक पनि क्लिक गर्नुहोस्ः 

यसपाली दशैँमा नयाँ नोट नपाइने, ‘१-२ दिनमै आउँछ सार्वजनिक सूचना’: राष्ट्र बैंक

Advertisement

Advertisement