एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मण चालिसे नियुक्त

Advertisement

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा लक्ष्मण चालिसे नियुक्त भएका छन् ।

सञ्चालक समितिको हिजो बसेको बैठकले कास्की जिल्ला पोखरा महानगरपालिका ८ स्थायी घर भई हाल काठमाडौँ किर्तिपुर २ ट्याङ्लाफाँट निवास चालिसेलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव प्रल्हादचन्द्र निरौलाले जनाएका छन् । 

Advertisement

Advertisement

Advertisement