नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याललाई गभर्नरले गराए शपथ ग्रहण

Advertisement

काठमाडौं । नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आज शपथ ग्रहण गरेका छन् । 

नव नियुक्त अध्यक्ष पौड्याललाई आज आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंककँ गभर्नर मँहँप्रसाद अधिकारीले शपथ ग्रहण गराएका हुन् । 

Advertisement

शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।
 

Advertisement

Advertisement