पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

Advertisement

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल मार्फत आज कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’–डा. भट्टराईले उल्लेख गरेका छन् । 

Advertisement

चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा रहेका छन् । 

Advertisement

Advertisement