वीर वेताल आर्शिवाद कम्पनीलाई आयल निगमले गर्यो १५ लाख जरिवाना
File-Photo

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले वीर वेताल आर्थिवाद कम्पनीलाई १५ लाख रुपियाँ जरिवाना गर्ने भएको छ । 

निगमको बागमती प्रादेशिक कार्यालय थानकोटमा इण्डियन आयल कर्पोरेशनको बरौनी रिफाइनरीबाट पेट्रोल आयात गरिएको २०÷२० हजार लिटर क्षमताको प्रज्वलराज भट्ट, दिपेन्द्रबहादुर बम र सदेन ब्यञ्जनकारका नाममा रहेको ना२अ ३६३९ र ना७ख २९९५ लाई डिपोमा कार्यरत कर्मचारीहरुबाट खाली गरी जाँच गर्ने क्रममा मापदण्ड विपरित थप अर्को फल्स चेम्बर जडान गरेको पाइएपछि  जरिवाना तिराउने कार्य अघि बढाइएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले बताए । 

Advertisement

Advertisement

Advertisement