फस्र्ट माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन, अब कति पुग्यो ?

Advertisement

काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार कम्पनीले शेयरधनीहरुलाई प्रदान गर्ने ९.५ प्रतिशत बोनस शेयर पनि कम्पनीको प्रतिशेयर मूल्य ५७६ रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

यसअघि ६३१ रुपियाँ प्रतिशेयर मूल्य रहेकोमा अब ५७६ रुपियाँ प्रतिशेयरबाट कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement