शाइन रेसुङ्गाको ११ लाख १९ हजार संस्थापक शेयर सर्वसाधारणमा परिणत

Advertisement

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरिएको छ । 

संस्थापक शेयर सर्वसाधारणमा परिणत भएसँगै कम्पनीको शेयर रेसियो ५४.८५ः४५.१५ कायम भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले जनाएको छ ।  

Advertisement

Advertisement

Advertisement