प्रभु लाइफलाई ६० करोडको आइपीओ जारी गर्ने अनुमति

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँको आइपीओ जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ६० करोड बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने अनुमति दिएको हो । 

आइपीओ जारी गरेपछि प्रभु लाइफको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्रभुको आइपीओ निष्काशन गर्न सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक तोकिएको छ । 
 

Advertisement

Advertisement

Advertisement