प्राइम लाईफले १५ प्रतिशत लाभांश दिने, नगद र बोनश शेयर कति ?

Advertisement

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आज २०७५/७६ सम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश(नगद लाभांश र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि समेत) प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भए पछि लाभांश वितरण गरिने कम्पनी सचिव राजनप्रसाद अधिकारीले जनाएका छन् ।  

Advertisement

Advertisement