टाटा मोटर्सको ‘एच५ वन डे वन्डर’ मंसिर २१ गते, गाडी किन्दा भारी छुट

Advertisement

काठमाडौँ । टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा एच५ गाडीमा विभिन्न अफर सहितको ‘एच५ वन डे वन्डर, इट्स नाउ ओर नेभर’ नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्दैछ । यो कार्यक्रम मंसिर २१ गते टाटा मोटर्स थापाथली शोरुममा हुँदैछ । 

योजना अन्तर्गत उक्त दिन टाटाको एच५ गाडी बुकिङ तथा प्रि–बुकिङ गर्ने ग्राहकहरुलाई टाटाको तर्फबाट भारी छुट सहित आकर्षक बोनस तथा आकर्षक उपहारहरु प्रदान गरिनेछ । 

Advertisement

उक्त दिन एच५ बुकिङ गर्ने ग्राहकहरुले रु ३,५०,०००/–सम्मको नगद छुट्, प्रत्येक बुकिङमा आइ फोन ११, रु १,५०,०००/– सम्मको एक्सचेञ्ज लोयल्टी बोनस, रु १,००,०००/– सम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीले जनाए अनुसार मंसिर १९ सम्म अनलाइन मार्फत प्रि(बुकिङ गर्ने ग्राहकहरुले अझै रु २५,०००/– थप नगद छुट र रु २५,०००/– सम्मको थप एक्सचेञ्ज लोयल्टी प्राप्त गर्न सक्ने छन् । 
 

Advertisement

Advertisement