Thursday, January 21, 2021 | बिहिबार ०८ माघ, २०७७
काठमाडौँ । लक्ष्मी प्रिमियम मोटर्स प्रालि (लक्ष्मी ग्रुप नेपालको अन्तरगत)ले नेपालमै पहिलो पटक बीएमडब्लूको डिलरशिप ल्याएको छ । लक्ष्मी प्रिमियम मोटर्सले मंसिर २२ गते बीएमडब्लू मोटर्सको अफिसियल लञ्चको गर्न लागेको जनाएको छ ।