एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिको शाखा बालाजुमा

Advertisement

काठमाडौँ । एसजी अर्गनाइजेशन अन्तरगत मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर पार्टस्को आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले बालाजुमा शाखा विस्तार गरेको छ । 

काठमाडौं महानगरपालिका वडा नं १६ का वडाअध्यक्ष मुकुन्द रिजाल नेपाल रिकन्डिसन एसोसिएशनका भूपू अध्यक्ष विएन पाठक तथा नेपाल अटो ट्रेड युनियनको तर्फबाट माधव पाण्डे लगायतको उपस्थितिमा शाखा उद्घाटन भएको हो । 

Advertisement

कम्पनीले आफ्नो बालाजु स्थित शाखा उद्घाटन विशेष अफरको स्वरुप स्पेयर पाटर््समा १०% छुट, लेभर चार्जमा ५०% छुट तथा फ्री बाइक वासिङ र बाइक खरिद गर्दा रु.१५,०००।- छुटको व्यवस्था गरेको जनाएको छ । 

Advertisement

Advertisement