क्यानडियन सरकारको ट्रेड कमिशन सर्भिसेजको सल्लाहकारमा द्विराज शर्मा नियुक्त

Advertisement

काठमाडौँ । अल्फा बिटाका सञ्चालक द्विराज शर्मा क्यानडियन सरकारको ट्रेड कमिशन सर्भिसेज (टीसीएस) को नेपाल सल्लाहकार नियुक्त भएका छन् । 

राष्ट्रिय शैक्षिक परामर्श संघका वरिष्ठ सल्लाहकार रहेका उनको कार्यकालमा नेपाल र क्यानडाको बीच द्विपक्षिय व्यापार तथा व्यवसाय प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिइएको छ । 

Advertisement

Advertisement

Advertisement