आइएमई जनरलको कम्पनी सचिवमा उमा जोशी नियुक्त

Advertisement

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छिन् । 

कम्पनीको संचालक समितिको शुक्रबार बसेको बैठकबाट कम्पनीको कानून विभाग प्रमुख जोशीलाई मंङ्सिर २१ गतेदेखि लागु हुने गरी कम्पनी सचिव नियुक्त गरिएको नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जनाएका छन् । 
 

Advertisement

Advertisement

Advertisement