अब नेपाली भाषामा कोरियन सिरिज डिशहोमको रियालिटी टिभीमा

Advertisement

काठमाडौं । नेपालमानै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुने भएको छ । 

पुस २७ गतेदेखि हरेक सोमबार वेलुकी ८ः३० बजे ‘ब्रिज अफ द सेन्चुरी’ नामक सिरिज प्रशारण हुने कम्पनीले जनाएको छ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराईएको छ ।

Advertisement

Advertisement

Advertisement