आज एकैदिन ३२ कम्पनीको साधारणसभा गर्दै

Advertisement

काठमाडौं । बुधवार एकै दिन ३२ ओटा कम्पनीले साधारणसभा बोलाएका छन् । सूचीकृत कम्पनीले पुस मसान्तभित्रमा साधारण सभा गरी सक्नुपर्ने भएकाले एकै दिनमा धेरै कम्पनीले साधारणसभा आयोजना गरेका हुन् । 

आज साधारणसभा आयोजना गरेका ३२ ओटा कम्पनीमध्ये आठ ओटा वाणिज्य बैंक, आठ ओटै लघुवित्त कम्पनी, सात ओटा वित्त कम्पनी, दुई ओटा जलविद्युत् कम्पनी, दुई ओटा विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, हाइड्रो इलेक्ट्रिसीटी, चन्द्रागिरी हिल्स, हिमालयन डिष्टीलरी र सोल्टी होटल रहेका छन् । कारोना महामारीका कारण सबै कम्पनीको साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ ।

Advertisement

कम्पनीले प्रस्ताव गरेको लाभांश लगायत अन्य प्रस्ताव र साधारण सभा गर्ने स्थान र बुक क्लोजको मिति निम्न बमोजिम छः

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement