सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै सरकारले सार्वजनिक गर्यो ‘नागरिक एप’

Advertisement

काठमाडौँ । आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउने भन्दै सरकारले शुक्रबार ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त एप सार्वजनिक गरेका हुन् । 

परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको उक्त एपमार्फत सरकारले प्रदान गर्ने सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउने जनाइएको छ । यो एप डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत सुरु गरिएको हो । 

Advertisement

Advertisement

Advertisement