वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त मर्ज हुने अन्तिम सम्झौतामा हस्ताक्षर

Advertisement

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्थाले ग्रामीण स्वयंसेवक लघुवित्तलाई मर्जर गर्ने अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ । 

दुई संस्थाबीच मर्जरका लागि आइतबार दिउँसो अन्तिम सम्झौतामा हस्ताक्षर भएको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रमेश आचार्यले बताए ।     
 

Advertisement

Advertisement

Advertisement