नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

Advertisement

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । 

मंगलबार बैंकको केन्द्रीय कार्यालयमा सो सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

Advertisement

सम्झौता पत्रमा बैंको तर्फबाट नायम महाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलका तर्फबाट प्रमुख कार्याकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् । 

Advertisement

Advertisement