पिपुल्स हाइड्रोको  प्राथमिक शेयर निष्काशनको लागि विक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

Advertisement

काठमाडौं ।  पिपुल्स हाइड्रोपावर कम्पनीले  प्राथमिक शेयर निष्काशनको लागि विक्रि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि  प्रति कित्ता १ सय रुपैयाँको दरले ८२ करोड ५० लाख रुपैयाँ बराबरको ८२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागको  हो ।

कम्पनीले लमजुङ्ग जिल्लामानिर्मााणगर्न लागेको सुपर दोर्दी जलविद्युतआयोजना ‘ख’ ५४ मे.वा. निर्माण गरीरहेको छ । आइपीओ निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेडकातर्फबाट प्रमुखकार्यकारी अधिकृत भिष्म राजचालिसे र पिपुल्स हाइड्रोपावर कम्पनीलिमिटेडकातर्फ बाटप्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

Advertisement

यो कम्पनी कम्पनी ऐन, २०६३ बमोजिममिति २०६४ सालआश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमाको रुपमादर्ता भई मिति २०७५ फाल्गुण १५ गते देखि पब्लिकलिमिटेड कम्पनीमा रुपान्तरण भएको हो । कम्पनीको गण्डकीप्रदेश, लमजुङ्गजिल्लाको दोर्दि गाउँपालिका (तत्कालीनढोडेनीे/फलेनी गाविस) माबहने दोर्दीखोलाको पानीप्रयोग गरी निर्माणगर्न लागेको आयोजनाकरिव ७० प्रतिशत काम सम्पन्नभएको छ । आगामी २०७८ सालअसोज महिनाभित्रविद्युतको व्यापारिक उत्पादनप्रारम्भ गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।
 

Advertisement

Advertisement