एनआरएन इन्फ्रास्टक्चरले प्रस्तावित प्रुडेन्सियल रि-इन्स्योरेन्समा १५ करोड लगानी गर्ने

Advertisement

काठमाडौँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले प्रस्तावित प्रुडेन्सियल रि-इन्स्योरेन्स कम्पनीमा १५ करोड लगानी गर्ने भएको छ । 

कम्पनीका अध्यक्ष जीवनाथ लामिछानेको अध्यक्षतामा विहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताववित कम्पनीनमा संस्थापक लगानीकर्ता भई १५ करोड लगानी गर्ने निर्णय गरेको कम्पनी सचिव बद्री विशाल घिमिरेले जनाएका छन् ।

Advertisement

यस सम्बन्धी सबै प्रक्रिया पूरा गर्न सीईओ उषा खतिवडालाई अख्तियारी दिइएको छ ।   

Advertisement

Advertisement